Nautandham.............  |   कलशयात्रा कार्यक्रम  |   Invitation  |  

  Shree Krishna Pranami Sewa Samiti

 
Untitled Document

About us

श्री कृष्ण प्रणामी सेवा समिति नेपाल

१२०० तारतमसागर (पारायण) ज्ञानयज्ञ –२०६६

नवतनधाम

Photo Gallery

श्री कृष्ण प्रणामी बाइजु राज समिति

श्री कृष्ण प्रणामी यूवा परिषद नेपाल

Temple Location

Philosophy

Scriptures

Invitation

सास्कृतिक समिती

Bani Bhajan

फोटो

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले

Videos

चैत्र १८ मङ्गल पुरस्कार टहलदास सिवाकोटीलाई

असुर हाँमं्रो शरिर भित्र प्रवेश गरेको छ – रामदेव

CONTACT US

Shree Krishna Pranami Sewa Samiti

Navtandham, Gothatar-2, Kathmandu, Nepal.

Phone No. 977-01-4991850

 

  WELCOME TO Shree Krishna Pranami Sewa Samiti

Shree Krishna Pranami Sewa Samiti > चैत्र १८ मङ्गल पुरस्कार टहलदास सिवाकोटीलाई

चैत्र १८ मङ्गल पुरस्कार टहलदास सिवाकोटीलाई

मङ्गल पुरस्कार टहलदास सिवाकोटीलाई
चैत्र १८ । काठमाण्डौ

 
नेपाल सरकारले रु ५को हुलाक टिकटमा समेत फोटो उल्लेख गरेर राष्ट्रिय सम्मान समेत गरेका व्यक्तित्व गुरुजी  मङ्गलदास माहाँराजको नाममा प्रणामी मिसन ट्रस्ट द्धारा स्थापीत मङ्गल पुरस्कार यो वर्षको लागी  झापा निवासी  टहलदास सिबाकोटीलाई प्रदान गरीएको छ ।
राणाकालमा नेपालमा धर्महरु प्रती गरीएको दमनका विरुद्ध समेत लडेका सन्त कङ्गलदास नेपालको इलाममा जन्मीएका थिए । उनैको नाममा  प्रणामी मिसन ट्रस्ट मङ्गल धाम भारत  द्धारा प्रदान गरीएको मङ्गल पुरस्कार यस अघि १३ जनालाई प्रदान गरीइसकेको थियो । नेपालीहरु मध्ये पुरस्कार पाउने टहलदास सिबोटी दोस्रो व्यक्ति हुन । यस अघि   पहिलो  पुरस्कार  स्वामी प्रपन्नाचार्यले पाएका थिए । काठमाण्डौको गोठाटारमा भइरहेको कृष्ण प्रणामी धर्म महोत्सवमा कृष्ण प्रणामी धर्मका  जगतगुरु  १०८ कृष्णमणी माहाँराजले एक भव्य कार्यक्रमको विच सो पुरस्कारको  रासी ( २५हजार भारु ¬)  सहित प्रमाण पत्र  प्रदान गरेका थिए ।
 कृष्ण प्रणामी वाइजोराज भवनको उदघाटन
 कृष्ण प्रणामी वाइजोराज महिला समिति द्धारा निमार्ण भएको वृद्धा आश्रमको जगत गुरु आचार्य श्री १०८ कृष्ण मणि माहाँराज द्धारा उदघाटन भयो । झण्डै एक रोपनी जग्गामा काठमाण्डौको गोठाटारमा निमार्ण भएको सो आश्रम २ करोडको लागतमा निमार्ण कार्य पुरा गरीएको सो महिला समितिका अध्यक्ष गीता शर्माले  बताइन ।
समितिको समपृर्ण अर्थीक संकलन सोही महिला समितिले पुरा गरेको थियो । समाजमा रहेका आसाय वृद्धा वृद्धाहरुलाई अश्रय दिने उद्देश्यले निमार्ण गरीएको उक्त भवन परिसरमा भान्सा घर, अथिती गृह लगायतको सुविधा सो भवनमा रहेको छ । यो  महिाला सेवा समिति अन्र्तगत १०० भन्दा वढि साखाहरु नेपाल भर रहेका छन् । वृद्धा वृद्धाहरुलाई स्वास्थ्य सेवा , वालवालीका हरुलाई नैतीक सेवा प्रदान गर्ने सो समितिले लक्ष लिएको छ ।
यस अघि यस समितिले निजान्द वृद्धाआश्रम पुल्चोकमा वृद्धा आश्रम निर्माण गरेको छ ।
यसै क्रममा वाइजोराज महिला  समितिले एक विशेष कार्यक्रमको आयोजना  गरेको थियो ।  उक्त कार्यक्रममा बोल्दै जगतगुरु आचार्य श्री  १०८ कृष्णमणीजी माहाँराजे बाइजोराजले महिला समितिले गरेको कार्यप्रती प्रशंसा गर्दै आगामी कार्यकालको लागी शुभकामना प्रदान गरेका थिए । महिला समितिका अध्यक्ष गीता शर्माको सभापतीत्वमा सम्पन्न कार्यक्रममा माहन प्रियाचार्यजी  माहाँराज, टहलकीशोर जी माहाँराज , नेपालकी प्रथम महिला भगवत बाचीका तारा घीमीरे, हरिकेशव फुयाल,शान्ती खनाल, शारदा शर्मा लगायतले मन्तवय प्रदान गरेको थियो ।
 

More contents
 
Copyright @ Shree Krishna Pranami Sewa Samiti  2010 ,All Right Reserved