
यहि चैत्र महिनाको १६ गते देखी २२ गते सम्म आयोजना भइरहेको कृष्ण प्रणामी धर्म महोत्सव, नवतन धाम समुदघाटन एवमस १२ सय पाठ पारायण ज्ञान यज्ञ को आज सम्मानननीय राष्ट्र«पती बाट उदघाटन सम्पनन भयी सकेको छ । उक्र कार्यक्रमको भोली १७ गते योग गुरु वावा रामदेवबाट विशेष प्रवचन हुने भएको छ ।